INTRODUCTION

डेढगाउँ वि.स. २०१४/१५ सालतिर वन्दीपुरवाट आई कपडाको व्यापार गर्ने साहुबाट यहाँ सामान्य अंक अक्षर चिनाउने व्यवस्था भए देखि यहाँ शिक्षाको थालनी भयो । वि.स. २०१६ सालमा प्रथम जन निर्वाचित सरकार नेपाली कांग्रेसका कार्यकर्ता स्व. पदम राज भट्टराई र स्व. शिव प्रसाद श्रेष्ठको प्रयत्नबाट डेढगाउँमा विद्यालय, हेल्थपोष्ट र हुलाकको स्थापना भयो । यसैगरी वि.स. २०१६ सालमा नै माथिल्लो हटियामा पदम राज भट्टराई ,सूर्य मान श्रेष्ठ , नेत्र बहादुर श्रेष्ठ र टेक बहादुर श्रेष्ठ  (वन्दिपुरे) को अगुवाईमा जन श्रमदान जुटाई भवन निर्माण गरी भारतीय पेन्सनर स्व.हबल्दार हिरा सिं ठाडा बाट आधुनिक शिक्षाको पठन पाठन प्रारम्भ भयो ।
Read more

विद्यार्थी भर्ना विवरण २०७९

शैक्षिकसत्र २०७९ को कक्षा नर्सरी देखी कक्षा १० सम्म को विद्यार्थी भर्ना विवरण
Views

OJT विवरण

यस विद्यालयम अद्ययानरत प्राविधिक धार वाली विज्ञान का विद्यार्थीहरुले TSLC/SEE वा कक्षा १२ पस्चात अनिवार्या रुपमा गर्नुपर्ने OJT २०७१ साल देखी हाल सम्म पुरा गरेका विद्यार्थीको विवरणः-
Views



CONTACT

SHREE DEDHGAUN SECONDARY SCHOOL 
Baudikali-02, Nawalparasi (East) Nepal 


Contact No.: 9867447255, 9846587401 
Email: dedhgaunmavi@gmail.com